गायक तथा सर्जक डागीको “कति माया गर्छु” बजारमा

कुमार “अविरल” पन्थी । बसन्त फिल्मस् प्रा.लि.को प्रस्तुतिमा सर्जक तथा गायक मधु सुधन डागीको लोक तथा दोहोरी गीति एल्बम “कति माया गर्छु” बजारमा आएको छ । उक्त गित युट्युब मार्फत सार्वजनिक भएको हो । पछिल्लो समय नेपाली गित सङ्गीतमा माया प्रेम, मिलन, बिछोडका विषय वस्तुलाई बढी प्राथमिकता दिएर गितहरु तयार हुने गरेका छन । अझ … Continue reading गायक तथा सर्जक डागीको “कति माया गर्छु” बजारमा